बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोरङको लेटाङमा विवाद, सुकुम्बासी परिचयपत्रले विवाद

शुक्रबार, ३० वैशाख २०७९, ०९ : ३५
शुक्रबार, ३० वैशाख २०७९

मोरङको लेटाङमा मतदानका क्रममा विवाद भएको छ । सुकुम्बासी परिचयपत्र भएकाहरुको नाममा भोट हाल्न खोज्दा विवाद भएको हो । मोरङका एसपी शान्तिराज कोइरालाले दुई पक्षीबीच भएको विवाद अहिले समाधान गरेर मतदान सुचारु गरिएको बताए ।

लेटाङ ४ स्थित शान्ति भगवती मावि केन्द्रमा सो विवाद भएको हो। सुकुम्बासीको परिचय पत्र ल्याएका केही व्यक्तिले मनपरी रुपमा मत हाल्न खाजेपछि विवाद उत्पन्न भएको थियो ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप