आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

पूर्व मुख्यमन्त्री शाहीले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, ०९ : ०५
शुक्रबार, ३० वैशाख २०७९

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । शाहीले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ९ स्थित कालिका देवि आधारभुत विद्यालय कोटिलामा मतदान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप