आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मतदानपछि माधव नेपालले भने– निर्वाचनमा भोजभतेर रोकिएन

शुक्रबार, ३० वैशाख २०७९, ०८ : ४३
शुक्रबार, ३० वैशाख २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । अध्यक्ष नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् । 


मतदानपछि नेता नेपालले निर्वाचन प्रभावित पार्न पैसाको खेलो र भोजभतेर भएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग सफल नभएको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप