आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाले गरे मतदान

शुक्रबार, ३० वैशाख २०७९, ०८ : ३९
शुक्रबार, ३० वैशाख २०७९

राप्रपा नेपाल अध्यक्ष कमल थापाले  मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका  ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’बाट मतदान गरेका हुन् ।


उनले एमालेसँग स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेका छन् । यस्तै तालमेल नभएको केही स्थानमा भने आफ्नै उम्मेदवार उठाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप