मतदानपछि सिर्जनाले भनिन्–घोषणापत्र अनुसार काम गर्छु
शुक्रबार, ३० वैशाख २०७९, ०८ : ३१

काठमाडौँ । गठबन्धनका तर्फबाट काठमाडौँ महानगरको मेयरका प्रत्याशी सिर्जना सिंहले आफू निर्वाचित भए घोषणापत्र अनुसार काम गर्ने बताएकी छन् ।
बिहीबार स्थानीय तह सदस्य निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै सिंहले आफू विजयी बने काठमाडौँ महानगरका समस्या सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने बताएकी हुन् । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा