वीरगञ्जका मेयर उम्मेदवार गिरीले मतदान गरे
शुक्रबार, ३० वैशाख २०७९, ०८ : १८
पर्सा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार पत्रकार गिरीश गिरीले मतदान गरेका छन् । वीरगञ्ज (९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गिरीले जानकारी दिएका छन् ।
लामो समय मुलधारको पत्रकारिता गरिरहेका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज मेयरमा उम्मेदवारी दिएका हुन् । वीरगञ्ज–९ स्थित रेल्वे माध्यमिक विद्यालयवाट मतदान गर्दै गर्दा मेयरका प्रत्यासी आफ्ना हजुरबुवाले सो विद्यालय स्थापना गर्न भूमिका खेलेको स्मरणसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्था र अवस्था दुवै बदलियो : प्रधानमन्त्री ओली
-
टोल–टोलमा पुग्न ‘वडा केन्द्रित अभियान’ गर्ने तयारीमा एमाले
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्र प्रवेश, पाँच कम्पनीसँग सम्झौता
-
वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
-
ललितपुर महानगरपालिकाले मनायो स्थापना दिवस, तस्बिरहरू
-
‘फौजी’को सेटमा घाइते भए प्रभास