शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

केशव स्थापितले पद्मकन्या क्याम्पसमा मतदान गर्ने

बिहीबार, २९ वैशाख २०७९, २२ : १७
बिहीबार, २९ वैशाख २०७९

काठमाडौं महानगरपालिका लागि एमालेबाट प्रमुखका उम्मेदवार केशव स्थापितले पद्मक्याम्पसमा मतदान गर्ने भएका छन् । 

काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पस स्थापितले भोली शुक्रबार मतदान गर्नेछन् । काठमाडौं महानगरपालिका वडा नंबर २८ अन्र्तगत रहेको सो मतदान केन्द्रमा उनले मतदान गर्ने भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप