बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१ हजार १३५ रुपैयाँको सामान किन्दा सुवेदीले जिते आईफोन

बिहीबार, २९ वैशाख २०७९, २१ : २४
बिहीबार, २९ वैशाख २०७९

सेल्सवेरी डिपार्टमेन्ट स्टोरले चैत्र महिनामा संचालित सप एण्ड विन कार्यक्रमको विजेता घोषणा गरेको छ । २०७८ चैत्र १ गते देखि ३० गते सम्म संचालित उक्त कार्यक्रममा सेल्सवेरीका ३० वटै शाखाबाट खरीद गर्नु हुने जम्मा १ लख ९१ हजार ५१८ ग्राहक सहभागी भएका थिए । 

उक्त कार्यक्रममा इमाडोल शाखाबाट चैत्र ८ गते रु.१ हजार १३५ को सामान खरीद गर्दा नविन सुवेदी विजेता बनेका हुन् । इमाडोलका उनले आईफोन १३प्रोम्याक्स जितेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप