ad
x

चुनावको दिन प्रसूति तथा आकस्मिक सेवा नरोक्न स्वास्थ्य मन्त्रालयको आग्रह

person explore access_timeबैशाख २९, २०७९ chat_bubble_outline0

सरकारले स्थानीय तह निर्वाचनका दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रसूति सेवा लगायत अन्य आकस्मिक सेवा नरोक्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले निर्देशन दिएकी हुन् । निर्वाचनका समयमा बढी भिडभाड हुने भएकाले सबै मतदातालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी मताधिकारको प्रयोग गर्न उनले आग्रह गरिन ।  















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।