काँग्रेस उपसभापति खड्काले सुर्खेतकाे सूर्य ज्योति विद्यालयबाट मतदान गर्ने
बिहीबार, २९ वैशाख २०७९, १५ : २६
![काँग्रेस उपसभापति खड्काले सुर्खेतकाे सूर्य ज्योति विद्यालयबाट मतदान गर्ने](https://rpcdn.ratopati.com/media/albums/purna-bahadur-khadka_iJDHQk7fqS.jpg)
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेतबाट स्थानीय तह निर्वाचनमा मतदान गर्दै छन् । शुक्रबार विहान सुर्खेतको गुरुवाकोट नगरपालिका वडा नम्बर ८ को सूर्य ज्योति उच्च माध्यमिक विधालयको मतदान केन्द्रबाट आफूले भोट हाल्ने खड्काले रातोपाटीलाई बताए ।
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट खड्काले संघीय चुनाव लड्दै आएका छन् । पूर्व गृहमन्त्री खड्का केही दिनदेखि सुर्खेतमै छन् । उनी शुक्रबार मतदान गरेर मात्र काठमाडाैं फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते
-
गीतकार उर्मिलाको ‘मनको कथा’ सार्वजनिक
-
अपडेट : पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु
-
धान रोपाइँ कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी
-
धान दिवसका अवसरमा सामूहिक रोपाइँ (तस्बिरहरू)
-
७ प्रतिशत ज्यालामा गहना दिने रिद्धि सिद्धिको अफर निरन्तर, हिराको गहनामा शतप्रतिशत ज्याला छुट