गोवामा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार, अभियुक्त पक्राउ

गोवाको एउटा रिसोर्टमा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्टलाई कर्नाटकबाट पक्राउ गरिएको छ ।
गोवा प्रहरीले यी व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेका ेहो ।
खबरका अनुसार रुसी बालिकामाथि मे ६ मा बलात्कार भएको हो । गोवा प्रहरीले कारवाही गर्दै १० मेमा अभियुक्तलाई उनको घरबाट पक्राउ गरेको थियो ।
रुसी बालिकाकी आमाले ९ मेमा यसबारे उजुरी दर्ता गरेकी थिइन् ।
Man arrested from Karnataka's Gadag for allegedly raping 12-year-old Russian girl at resort in Goa where he worked as room attendant: Goa Police
— Press Trust of India (@PTI_News) May 12, 2022
समाचार एजेन्सी पिटिआईसँग कुरा गर्दै सम्बन्धित प्रहरी स्टेशनका इन्स्पेक्टर विक्रम नाइकले पीडित बालिकाकी आमाको उजुरी दर्ता गरेका थिए । पीडितकी आमाका अनुसार नाबालिग बच्चामाथि रुम अटेन्डेन्टले सुरुमा स्विमिङ पुलमा बलात्कार गरे र त्यसपछि होटलको कोठामा पनि उनीमाथि दुर्व्यवहार गरेका थिए ।
घटना हुँदा बालिकाकी आमा केही सामान लिन बजार गएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका गृहमन्त्री लेखीका अंगरक्षकको मृत्यु
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला