ad
x
फाेटाेफिचर

राष्ट्रियसभा गृहको  मतगणना स्थलमा सीसीटीभीदेखि तारबारसम्म, तस्बिरहरू हेर्नुहोस्

person explore access_timeबैशाख २९, २०७९ chat_bubble_outline0

 


शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि काठमाडौंको राष्ट्रिय सभा गृहमा तयारी तीव्र पारिएको छ ।  जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सभागृहमा मतपत्रको सुरक्षाको लागि सिसिटिभी र तारजाली लगाउन सुरू गरेको हो । सभागृहमा काठमाडौ महानगरका सवै वडाको मत गणना हुने आयोगले जनाएको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X