बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने

बिहीबार, २९ वैशाख २०७९, १२ : ५५
बिहीबार, २९ वैशाख २०७९

नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ ।भोलि शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ । महामन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार महामन्त्री थापाले मतदान गर्ने समय भने तय भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप