बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री शर्माले झापाबाट मतदान गर्ने

बिहीबार, २९ वैशाख २०७९, १२ : ४९
बिहीबार, २९ वैशाख २०७९

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा झापाबाट मतदान गर्दै छन् । महामन्त्री शर्माको मतदाता नामावली गृह जिल्ला झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ मा रहेको छ  ।

उनको सचिवालयका अनुसार महामन्त्री शर्माले शुक्रबार मेचीनगरको कविशिरोमणि माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दैै छन् । महामन्त्री शर्मा झापा १ बाट प्रतिनिधिसभा निर्वाचन भिड्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप