टोखाबाट भोट हाल्दै ईश्वर पोखरेल
बिहीबार, २९ वैशाख २०७९, १२ : ०७
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नै निर्वाचन क्षेत्र टोखाबाट मतदान गर्ने भएका छन् । नेता पोखरेलले काठमाडौ जिल्लाको टोखा नगरपालिका वडानम्बर ६ स्थित नमोबुद्ध स्कुलमा रहेको मतदान स्थलबाट मतदान गर्ने पोखरेलको सचिवालयले जनाएको छ । पूर्व रक्षा मन्त्री समेत रहेका पोखरेल काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण