भारतमा पछिल्लो २४ घण्टामा २,८९७ नयाँ संक्रमित भेटिए
बिहीबार, २९ वैशाख २०७९, १० : ५६
भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् जबकी ५४ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर ०.६१ प्रतिशत र साप्ताहिक संक्रमण दर ०.७४ प्रतिशत भएको छ ।
पछिल्लो २४ घण्टामा २९०८ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या ४ करोड २५ लाख पुगेको छ । जबकी मृत्यु हुनेको संख्या ५ लाख २४ हजार नजिकै पुगेको छ । सोमबार २,२८८ नयाँ संक्रमित भेटिएको थियो र १० जनाको मृत्यु भएको थियो । यस्तै, आइतबार २८९३ नयाँ संक्रमित भेटिएका थिए । जबकी शनिबार ३,७६५ नयाँ संक्रमित भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या