ad
x

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

person explore access_timeबैशाख २८, २०७९ chat_bubble_outline0

पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८८ जनामा कोरोना परीक्षण हुँदा २१ जनामा पुष्टि भएको हो । 


सोही अवधिमा १६ जना संक्रमणमुक्त हुँदा मृत्यु संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित १८७ जना रहेका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।