आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जब मैदानमा ढले अरुजो

बुधबार, २८ वैशाख २०७९, १० : ०७
बुधबार, २८ वैशाख २०७९

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो घाइते बनेका छन् । मंगलबार राति भएको सेल्टा भिगोविरुद्धको खेलको ६७औं मिनेटमा उनी घाइते भएका हुन् । 

आफ्नै टोलीका गाभीसँग हेड गर्ने क्रममा टाउको जुद्धा रोनाल्ड  मैदानमा ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको थियो । गम्भिर चोट बोकेका उनको अवस्था अहिले समान्य भएको क्लबले जनाएको छ । बार्सिलोनाले यो खेलमा सेल्टा भिगोलाई ३–१ गोल अन्तरले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप