शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आगलागीबाट २० लाखको क्षति

बुधबार, २८ वैशाख २०७९, ०६ : ३४
बुधबार, २८ वैशाख २०७९

सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् ।  

मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए । 

गाई ,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप