पार्टीका कार्यकर्ता रिहा गर्न वैज्ञानिक समाजवादीको माग
सोमबार, २६ वैशाख २०७९, १८ : २४
विश्वभक्त दुलाल‘आहुति’नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले पक्राउ परेका कार्यकर्ता रिहा गर्न माग गरेको छ।
पार्टी प्रवक्ता जागृत रायमाझीले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन बहिस्कार गर्नेक्रममा पक्राउ परेका कार्यकर्ता अबिलम्ब रिहा गर्न माग गरेका हुन्।
आहुति नेतृत्वको पार्टीले स्थानीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेपछि प्रहरीले उनका नेता कार्यकर्ता पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा परेको न्यायिक स्वतन्त्रता, न्यायपालिकामा बढ्दो कार्यपालिकाको हस्तक्षेप
-
अङ्कगणितमा अल्झिएको बागमती सरकार
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण