सर्वोच्च अदालतमै बढी विकृति छ : कामु प्रधानन्यायाधीश कार्की
सोमबार, २६ वैशाख २०७९, १५ : १६
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला र उच्च अदालतमा भन्दा सर्वोच्च अदालतमै बढी विकृति रहेको बताएका छन् । कानुन दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यसको सुधार गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘न्यायपालिकामा विकृति छ, जिल्ला र उच्चमा भन्दा पनि सर्वोच्च अदालतमै विकृति बढी छ । यसको कारक सबैसामु छर्लङ्ग छ । यसको सुधार गर्नु जरूरी छ । तर न्यायाधीशले चाहेर मात्रै पनि सुधार गर्न नसकिने रहेछ ।’
उनले सर्वोच्च अदालतले पेसीका लागि सुरु गरेको गोला प्रथामा शंका नगर्न आग्रह गर्दै यो पारदर्शी र विश्वसनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली