बुढानिलकण्ठमा नगद तथा सुनका विभिन्न गहना चोरी
सोमबार, २६ वैशाख २०७९, ११ : ३८
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार श्रीडी कोलोनी बस्ने अन्जु आचार्यको घरबाट नगद र सुनका विभिन्न गहना समेत गरी करिब ११ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
उनको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मण्डिखाटारबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण