मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली माओवादी प्रवेश
आइतबार, २५ वैशाख २०७९, १७ : २०
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका मजदुर नेता बद्री बजगाईं र साहित्यकार ईश्वरचन्द्र ज्ञवाली नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आयोजित आइतबार एक कार्यक्रमका वीच बजागाई र ज्ञवालीले माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
तत्कालीन एकीकृत माओवादीबाट विभाजन भई वैद्यले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि मजदुर नेता बजगाईं र ज्ञवाली गएका थिए । वैद्य नेतृत्वको पार्टीमा बस्ने अवस्था नभएपछि माओवादी केन्द्रमै फर्किएका हुन् । पछिल्लो समय वैद्य र विप्लव समूहबाट असन्तुष्टि जनाउँदै माओवादी केन्द्रमा फर्किरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोप हुँदै तरबार नाच
-
ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !