शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतबार, २५ वैशाख २०७९, १६ : ५२
आइतबार, २५ वैशाख २०७९

समृद्धि फाइनान्सको हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले स्थानीयलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

विद्यार्थी, किशोरकिशोरी तथा युवावर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको संस्थाका व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप