बाकस खाली गरेपछिमात्रै काँग्रेस–एमाले सुध्रिन्छन् : लिङ्देन
आइतबार, २५ वैशाख २०७९, १५ : १४
![बाकस खाली गरेपछिमात्रै काँग्रेस–एमाले सुध्रिन्छन् : लिङ्देन](https://rpcdn.ratopati.com/media/albums/lingen_jQ4Vo3uOP0.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । आइतबार हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेपनि उनीहरु सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् ।
‘तपाईंहरुले भनेर उनीहरु सुध्रनेवाला छैनन्, सुध्रनेवाला छैनन भनेर तपाईहरुले भाटा लगाउन सक्नुहुन्न । भाटा लगाएर पनि सुध्रनेवाला छैनन् । कान समाएर पनि सुध्रिँदैनन्, त्यसैले उनीहरुलाई सुधार्ने एउटा उपाय हो, आउने चुनावमा उनीहरुको बाकस खाली गरिदिने’, लिङदेनको भनाइ छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा चरम दक्षिणपन्थी पार्टी पहिलोपटक सत्तामा आउने सम्भावना
-
नाबालिगलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
-
अर्थ मन्त्रालयद्वारा दीर्घरोगी बिरामीका लागि ३५ करोड निकासा
-
साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता
-
शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय
-
ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त