सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ

आइतबार, २५ वैशाख २०७९, १३ : ३२
आइतबार, २५ वैशाख २०७९

विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी छिन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको टोलीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप