एमाले राष्ट्रियताको पहरेदार, अरु पार्टी अनिश्चयबाट ग्रसित : ओली
आइतबार, २५ वैशाख २०७९, ०३ : ००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मात्रै राष्ट्रियता र राष्ट्रिय अखण्डताको पहरेदार पार्टी रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले बाहेकका अन्य राजनीतिक दल अनिश्‍चयबाट ग्रसित र विवश रहेको ती दलका नेताहरुले नै स्वीकार गरेको बताएका हुन् ।
‘अन्य राजनीतिक दलहरु अनिश्चयबाट ग्रसित र विवश भएको स्वीकार गरिसकेका छन्, एमाले मात्रै राष्ट्रिय एकताको पहरेदारी गर्ने पार्टी हो भन्ने स्पस्ट भैसकेको छ’, ओलीले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रिय एकता कमजोर पार्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेलाई स्वीकार्य छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण