आर्मीको पुरुष टोलीलाई उपाधि
शनिबार, २४ वैशाख २०७९, १८ : ४१
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुष भलिबलको उपाधि जितेको छ ।एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको पुरुषतर्फको उपाधि आर्मीले जितेको हो ।
आर्मीले टिपटप हेल्प नेपाल क्लबलाई ३-१ सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करणको उपाधि आफ्नो पक्षमा पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुट परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न अन्तिम खेलमा पुलिसलाई २५–१३, २५–१८, २६–२८ र २८-२६ को सेटमा पराजित गर्यो । उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको टिपटपले ३ लाख प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने