बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टोडले किने चेल्सी

शनिबार, २४ वैशाख २०७९, १४ : ३०
शनिबार, २४ वैशाख २०७९

अमेरिकी बिलिनियर्स टोड बोहलीले प्रिमियर लिग क्लब चेल्सी किनेका छन् । बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेको हो । चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै टोडको नेतृत्वमा रहेको कम्पनिले क्लब किनेको जनाएको छ ।

चेल्सीले जारी गरेको विज्ञप्तिमा नयाँ मालिकले चेल्सीको शेयरका लागि २.५ विलियन तिर्नुपर्ने उल्लेख गरेको छ । रोमनले २००४ मा चेल्सी किनेका थिए । उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप