रोमाञ्चकारी कथाले जनताको पेट भरिन्न : रामकुमारी झाक्री
शनिबार, २४ वैशाख २०७९, १३ : ३७
संघीय मन्त्रीसमेत रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्रीले कसैको रोमाञ्चकारी कथाले जनताको पेट नभरिने बताएकी छन् । बुटवलमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले सुन्दा रोमाञ्चक लाग्ने तर व्यवहारमा पूरा नहुने कथा सुनाएर जनतालाई अल्मल्याएको बताइन् ।
उनले राजनीतिमा स्थायित्वको प्रश्न गर्दा केपी ओली र उहाँका भजन मण्डलीले व्यक्तिको स्थायित्व खोजेका कारण पार्टी विभाजन भएको पनि बताइन् । संविधानलाई मिचेर संसद विघटन गर्ने, जनताका अधिकार खोस्नेहरूलाई स्थानीय तहको निर्वाचनबाटै जनताले परास्त गर्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण