काठमाडौमा पाँच दलीय सत्ता गठबन्धनको संयुक्त चुनावी सभा, २७ तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २३ वैशाख २०७९, १६ : ०५
पाँच दलीय सत्ता गठबन्धनले काठमाडौमा संयुक्त चुनावी सभाको आयोजना गरेको छ । गठबन्धनले शुक्रबार रत्नपार्कस्थित शान्ति वाटिकामा चुनावी सभाको आयोजना गरेको हो ।
सभामा काठमाडौं महानगरसहित आसपासका गठबन्धनका उम्मेदवार सहभागी छन् । सभालाई सत्तारुढ पाँच दलका शीर्ष नेताहरु प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सम्बोधन गर्दैछन् ।


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण