शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा र टिकाको ‘कौवा करायो’ मा सन्ध्या र विकाश रोमान्स

शुक्रबार, २३ वैशाख २०७९, ०९ : ३२
शुक्रबार, २३ वैशाख २०७९

गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको गीत ‘कौवा करायो’ सार्वजनिक भएको छ । कौवालाई नेपाली समाजमा सन्देश बाहक पन्छिका मानिन्छ । यहि थिममा गीतकार रमेश दाहालको गीतको शब्द कोरेका छन् ।

टिका दाहालको संगीत रहेको गीतमा संदेश परियारको संगीत संयोजन छ । गीतको म्युजिक भिडियो विकाश लामिछाने र सन्ध्या बुढा (काउली बुढी)को अभिनय देख्न सकिन्छ ।
बुद्ध थापको छायांकन, दिनसन शाहको सम्पादन रहेको भिडियो केशब राज भट्टले निर्देशन गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप