ad
x

नागेशसँगै घरदैलोमा नेतृ सङ्ग्रौला

person explore access_timeबैशाख २२, २०७९ chat_bubble_outline0

आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा काँग्रेसका केन्द्रीय नेताहरू जोडिने क्रम पनि चलिरहेको छ ।


आज केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला विराटनगरमा सञ्चालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासँगै मतदाताका घरघर गई मत मागेही हुन् । विराटनगर–१२ मा सञ्चालित घरदैलो कार्यक्रममा सङ्ग्रौलाले विराटनगरको विकासको लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।