
नागेशसँगै घरदैलोमा नेतृ सङ्ग्रौला

आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । घरदैलो सहितका प्रचार अभियानमा काँग्रेसका केन्द्रीय नेताहरू जोडिने क्रम पनि चलिरहेको छ ।
आज केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला विराटनगरमा सञ्चालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासँगै मतदाताका घरघर गई मत मागेही हुन् । विराटनगर–१२ मा सञ्चालित घरदैलो कार्यक्रममा सङ्ग्रौलाले विराटनगरको विकासको लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ