आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा माओवादी र काँग्रेस कार्यकर्ताबीच झडप, १२ जना घाइते

बिहीबार, २२ वैशाख २०७९, १४ : १२
बिहीबार, २२ वैशाख २०७९

पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकास्थित नुवाकोटमा नेकपा माओवादी केन्द्र र काँग्रेस कार्यकताहरुबीच झडप भएको छ ।  माओवादी र काँग्रेस कार्यकर्ताहरूबीच चुनावी अभियानका क्रममा बिहीबार झडप भएको हो ।

झडपका क्रममा नुवाकोट चौकीमा सामान्य ढुंगामुढा भएको पश्चिम रुकुमका प्रहरी प्रवक्ता एसएसपी  विष्णुकुमार केसीले जानकारी दिए । सो क्रममा १२ जना घाइते भएको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप