सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बिहीबार, २२ वैशाख २०७९, ११ : ०५
बिहीबार, २२ वैशाख २०७९

आज एक अमेरिकी डलरको बिक्रीदर १२२.५७ रुपैयाँ र खरिददर १२१.९७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरसहित अन्य विदेशी मुद्राको विनिमयदर तोकेको हो ।
यस्तै, आज एक यूरोको बिक्री मूल्य १२९ रुपैयाँ र खरिद मूल्य १२८.३७ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५३.४४ रुपैयाँ र खरिद मूल्य १५२.६९ रुपैयाँ छ । यसका साथै, ८७.४० रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.९८ रुपैयाँ छ ।

८८.६४ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद मूल्य ८८.२० रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री मूल्य ९.४३ रुपैयाँ हुँदा खरिद मूल्य ९.३८ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्री मूल्य १८.५५ रुपैयाँ र खरिद मूल्य १८.४६ रुपैयाँ छ ।

यस्तै, साउदी डलरको बिक्री मूल्य ३२.६८ रुपैयाँ हुँदा खरिद मूल्य ३२.५२ रुपैयाँ छ भने कतारी रियालको बिक्री मूल्य ३३.५७ रुपैयाँ र खरिद मूल्य ३३.४० रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.३७ रुपैयाँ र खरिद मूल्य ३३.२१ रुपैयाँ छ । यसका साथै, मलेसियन रिंगटको बिक्री मूल्य २८.१५ रुपैयाँ र खरिद मूल्य २८.०२ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप