जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल
बुधबार, २१ वैशाख २०७९, १४ : २५
![जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल](https://rpcdn.ratopati.com/media/albums/jimbabe_uhB37OfVxX_F6iw4crgZa.jpg)
जिम्बाब्बे ‘ए’ विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन ।
जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईको प्रयोगसम्बन्धी सरकारले पहिलोपटक तयार गरेको अवधारणा पत्रमा के छ ?
-
महामन्त्री ढकालको लिखित धारणमा गुरुआमा र गल्फ्रेन्डको चर्चा
-
शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन कार्यदलमा सकारात्मक छलफल भयो : जनार्दन शर्मा
-
चिया तथा कफी बोर्डको निर्देशक नियुक्तिको अन्तर्वार्ता स्थगन
-
अनैतिक क्रियाकलापमा संलग्न ४ जना पक्राउ
-
सवारी अभिलेखलाई डिजिटलाइज गर्दै बागमती सरकार