शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

बुधबार, २१ वैशाख २०७९, १४ : २५
बुधबार, २१ वैशाख २०७९

जिम्बाब्बे ‘ए’ विरुद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । 

जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी-२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । आजको खेलमा जित निकाल्दै नेपाल सिरिज बराबरी गर्न चाहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप