आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सूचना आयोगको स्थापना दिवसमा क–कसले पाउँदैछन् पुरस्कार ?

बुधबार, २१ वैशाख २०७९, ०८ : ४०
बुधबार, २१ वैशाख २०७९

राष्ट्रिय सूचना आयोगले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । आयोगको स्थापना दिवस यही वैशाख २२ गते एक समारोहको आयोजना गरी भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ । यसै दिवसका अवसर पारी आयोगले दिने गरेको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार, उत्कृष्ट कर्मचारी पुरस्कार दिने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप