शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक

बुधबार, २१ वैशाख २०७९, ०७ : ११
बुधबार, २१ वैशाख २०७९

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९० जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । 

यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप