सांघाइमा घटे कोरोना भाइरसका सङ्क्रमित

person explore access_timeबैशाख २०, २०७९ chat_bubble_outline0

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् ।


अधिकारीहरूले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय सङ्क्रमित भने रहेका बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो । यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरू घट्दै गएको बताएका हुन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।