सांघाइमा घटे कोरोना भाइरसका सङ्क्रमित
मङ्गलबार, २० वैशाख २०७९, १२ : ०९

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरूले गएको २४ घण्टामा यहाँ २७४ जनामा मात्र सङ्क्रमण देखिएको बताएका छन् ।
अधिकारीहरूले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय सङ्क्रमित भने रहेका बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना सङ्क्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो । यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका सङ्क्रमितहरू घट्दै गएको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
-
शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी
-
पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण : प्रधानमन्त्री