चन्द्रागिरिको बस्तीमा हिमचुली खोला पस्यो (तस्बिरसहित)
सोमबार, १९ वैशाख २०७९, २२ : ०४
काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ स्थित पानी घाटमा हिमचुली खोलामा आएको बाढी बस्तीमा पसेको छ । बस्तीमा बाढी पसेपछि प्रहरी वृत्त थानकोटका डिएसपी डिल्ली नारायपण पाण्डेसहितको प्रहरी टोली र नेपाली सेनाको टोलीले त्यहाँ फसेका मानिसहरूको उद्धार गरेका छन् ।
बस्तीमा बाढी पसेर स्थानीय जित बहादुर तामाङको घरको सामान पुरेर करिब ७ लाख २० हजारको क्षति गरेको छ । स्थानीय पूर्ण बहादुर थिङको घरमा पसेको बाढीले करिब १ लाखको क्षति गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी