स्थानीय चुनाव एमालेको लागि महाभारत हो : भुसाल
सोमबार, १९ वैशाख २०७९, १९ : ५९

एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय चुनाव एमालेका लागि महाभारत भएपनि विजय हासिल गरेरै छाड्ने बताएका हुन् ।
उनले महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा रहेको बताए । नेता निर्वाचनमा सत्य र न्यायको लडाई भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी फेरिँदैछ सहरीकरणको सम्भावना बोकेको रामपुरको स्वरुप
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने
-
६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण