मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव एमालेको लागि महाभारत हो : भुसाल

सोमबार, १९ वैशाख २०७९, १९ : ५९
सोमबार, १९ वैशाख २०७९

एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका लागि महाभारत भएको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय चुनाव एमालेका लागि महाभारत भएपनि विजय हासिल गरेरै छाड्ने बताएका हुन् ।

उनले महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै  स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा  रहेको बताए । नेता निर्वाचनमा सत्य र न्यायको लडाई भएको बताए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप