शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन एन्फा कम्प्लेक्समा हुने

सोमबार, १९ वैशाख २०७९, १८ : २८
सोमबार, १९ वैशाख २०७९

जिल्ला फुटबल संघ सिन्धुलीको निर्वाचन अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय एन्फा कप्लेक्स सातदोबाटोमा हुने भएको छ । निर्वाचन वैशाख २२ हुने भएको हो ।

एन्फाले गठन गरेको निर्वाचन समस्या तथा विवाद समाधान समितिले सिन्धुलीको निर्वाचन वैशाख २२ गते गर्ने निर्णय छ । आन्तरिक विवादको कारण सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन रोकिएको थियो ।

त्यस्तै सुर्खेत जिल्ला फुटबलसंघको निर्वाचन १८ गतेसम्म गरिसक्ने एन्फाले पत्र पठाइ सकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप