आईएमएस ग्रुपले मनायो ३०औं वार्षिकोत्सव

सन् १९९३ मा स्थापना भएको आईएमएस ग्रुपले ३० अप्रिल २०२२ मा आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ । आईएमएस ग्रुप नेपालको नम्बर १ मोबाइलब्रान्ड – सामसुङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड- साङ्योङ मोटर्सको राष्ट्रिय वितरक रहेको कम्पनीले जनाएको छ ।
यस्तै फिनटेक, ईकमर्स, बेबीकेयर, कृषि, आतिथ्य, बैङ्किङ र बीमा, शिक्षा, घर जग्गा आदि जस्ता धेरै उद्योगहरूमा संलग्नता रहेको बताइएको छ । सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको उक्त समारोहमा, आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, निर्देशक विमल सावर्थिया, आईएमए समूहका अध्यक्ष र सीईओ दिकेश मल्होत्राको साथमा नेपाल भरका ३०० कर्मचारीहरूको उपस्थित थियो ।
समारोहमा मल्होत्रार सावर्थिया परिवारका सदस्यहरूका साथै केही अन्य बिशेस पाहुनाहरू पनि उपस्थित भएका थिए।समारोहमा विभिन्न ट्यालेन्ट शोरक्विजलगायत अन्य रमाइला गतिविधिहरू संलग्न थिए । यस्तै वर्षका उत्कृष्ट कर्मचारीलाई विभिन्न अवार्डहरूबाट सम्मानित गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत कटौती पछि स्पेन र पोर्चुगलको अवस्था कस्तो छ?
-
स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः मन्त्री पौडेल
-
विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
-
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ
-
विधेयक दर्ता हुने वित्तिकै चलचित्रकर्मीले किन जनाए विरोध ?
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित