ललितपुर महानगरमा एमालेको ५९ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्ण पाठसहित)
ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकारले ५९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । उम्मेदवार व्यञ्जनकारको चुनावी प्रतिविद्धतामा महानगर विकासका ५ स्तम्भ समेटेका छन् । जसमा महानगरीय अस्पताल र शिशु स्याहार केन्द्रदेखि द्वन्द्व व्यवस्थापन परामर्श केन्द्र सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै पुँजी निर्माण र परिचालन, वित्तीय साक्षरता कार्यक्रम र युवा उद्यमशीलतासँग सहकारी, प्रत्येक घरहरूमा घर नम्वरिङ गरी सेवा प्रवाह तथा सूचना प्रणालीलाई व्यवस्थित तुल्याइने प्रतिवद्धतापत्रमा उल्लेख छ ।
सार्वजनिक एवं सरकारी सम्पतिको अभिलेख सङ्कलन, संरक्षण र व्यवस्थापन गरिने, पालिका भित्र अस्थायी बसोबास गर्ने स्वदेशी तथा विदेशी नागरिकहरूको अनिवार्य रजिष्टेशन,सेवाहरुको विकेन्द्रीकरण नीतिदेखि सहरी गरिबहरूका लागी विद्युत् एवं खानेपानीमा पहुँच समेत व्यञ्जनकारले आफ्नो प्रतिवद्धतापत्रमा समेटेका छन् ।
निर्माण एवं उपभोगमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने व्यञ्जनकार प्रतिविद्धतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण