आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ईद पर्वका अवसरमा मंगलबार सार्वजनिक बिदा

सोमबार, १९ वैशाख २०७९, १५ : १४
सोमबार, १९ वैशाख २०७९

सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार सूचना प्रकाशन गरी मंगलबार सार्वजनिक बिदा दिने जनाएको हो ।

सरकारले इस्लाम धर्मालम्वीहरुको पर्व ईद (ईद उल फिच)को अवसरमा सार्वजनिक बिदा दिएको हो । २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप