शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल र  जिम्बावे ‘ए’ बीचको खेल रद्द

सोमबार, १९ वैशाख २०७९, १५ : १२
सोमबार, १९ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोली र  जिम्बावे‘ए’बीच टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा ४ ओभर ३ बलको खेल चलिरहेको समयमा वर्षा भएपछि खेल प्रभावित बनेको थियो ।

जिम्बावे ए ले २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।  लगातार वर्षा भएपछि खेल रद्द भएको हो । जिम्बावे ‘ए’ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।  एक खेल अंक बाडेर सकियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप