बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बबरमहलमा स्कुटर दुर्घटना, चालकको मृत्यु

सोमबार, १९ वैशाख २०७९, १२ : ०१
सोमबार, १९ वैशाख २०७९

काठमाडौंको बबरमहलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

बानेश्वरबाट बबरमहल आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप