सरकारले काबिल आईजीपी छनोट गरेको छ– गृहसचिव
गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’
सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बनेका छन् । सरकारले १६ महिना सिनियर विश्वराज पोखरेल र देस्रो बरियताका सहकुल थापालाई छाडेर तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको छ ।
जेष्ठताको आधारमा मात्रै प्रहरीको सर्वोच्च पदमा पुग्न सकिने उल्लेख गर्दै गृहसचिव पाण्डेले भने– ‘विगतमा राम्रो नेतृत्व गरेर आएको व्यक्ति नै आईजीपी जस्तो गरिमामय पदमा आसिन हुन सक्छन् ।’ आईजीपीको रुपमा धिरजप्रताप सिंह १० महिना २१ दिन प्रहरीको नेतृत्वमा रहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण